नियम १३
बारेसद्वारा नवीकरण (रिन्यू) गर्न सकिने
कुनै इजाजतपत्र (लाइसेन्स) प्राप्त व्यक्ति कुनै कारणवश इजाजतपत्र नवीकरण (लाइसेन्स रिन्यू) गराउनु आफैं उपस्थित हुन नसक्ने भएमा वारेसद्वारा आफ्नो इजाजतपत्र नवीकरण (लाइसेन्स रिन्यू) गराउन सक्नेछ।